बाह्रखरी फोटो
प्रतिक्रिया दिनुहोस्
सुर्खेतको गुर्भाकोट नगरपालिका –१४, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा ढकमक्क फूलेको ‘ड्रागन फ्रुट’ । ड्रागन फ्रुट फर्मका हिराबहादुर मगरले व्यावसायिक रूपमा करिब एक बिघामा ड्रागन खेती गर्दै आएका छन् । तस्बिर : सुरेश आचार्य/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com