site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीलाई बुझाइयो संसदीय छानबिन समितिको कार्यादेश (पूर्णपाठ)

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) तयार पार्न गठित कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । कार्यदलमा चारबुँदे सहमति भएपछि मंगलबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइएको हो ।

प्रतिवेदन बुझाएपछि कार्यदलका संयोजक समेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अब संसद्को अवरोध अन्त्य हुने बताए । संसद्का काम–कारबाही नियमित रूपमा अघि बढ्ने परिस्थिति बनेको उनले उल्लेख गरे ।

कार्यादेश पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro