site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्यानडाविरुद्ध फिल्डिङ गर्दै नेपाल
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअघिको आधिकारिक अभ्यास खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । 

सोमबार डल्लासमा हुने खेलका लागि भएको टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय लिँदै क्यानडालाई ब्याटिङमा निम्त्याएका हुन् ।

विश्वकपअघि नेपालले क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने तालिका छ ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २१:३१
प्रतिक्रिया दिनुहोस्