बाह्रखरी फोटो
-1716809345.jpg)
काठमाडौं । कीर्तिमानी आरोही फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । एकै सिजनमा तीनपटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउन सफल श्रेष्ठलाई विमानस्थलमा आफन्त तथा साथीहरूले स्वागत गरेका हुन् ।
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१ १७:१६
प्रतिक्रिया दिनुहोस्