site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिपक्षीको नाराबाजीबीच नीति तथा कार्यक्रममाथिको छलफलबारे प्रस्ताव पेस

काठमाडौं । प्रतिपक्षीको नाराबाजीबीच सदनमा आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव पेस गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच आइतबार संशोधनमाथि छलफल भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro