site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर भएर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन र चाँदी शुक्रबारकै मूल्यमा कारोबार भएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो । 

यस दिन तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार २५० रुपैयाँमा करोबार भइरहेको छ ।

चाँदी पनि आज शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।  
 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro