site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको अस्पतालमा आगलागी : ६ नवजात शिशुको मृत्यु 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell
KFC Island Ad
NIC Asia

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित विवेक इलाकामा अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ नवजात शिशुको मृत्यु भएको छ । दिल्लीको अग्नीशमन सेवाका अनुसार राति ११ बजेर ३२ मिनेट जाँदा अस्पतालमा आगलागी भएको थियो ।

दिल्ली फायर सर्भिसका अनुसार १२ जनाकाे उद्धार गरिएकोमा ६ शिशुको मृत्यु भएको हो । अन्य ६ जनालाई अस्पतालको भेन्टिलेटरमा राखिएको छ । आगलागी हुनुको कारण नखुलेको बताइएको छ ।

आगलागीबाट तीनजनाको मृत्यु 
यस्तै, भारतको दिल्लीमै कृष्णनगर इलाकामा गएराति करिब २ बजे एक घरमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro