site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘बुहारी’ युट्युब ट्रेन्डिङको एक नम्बरमा

काठमाडौं । टेलिचलचित्र ‘बुहारी’ युट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको छ । ६ दिन अगाडि युट्युबमा अपलोड गरिएको ‘बुहारी’को १७६ औँ भाग एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो । 

६ दिनमा ‘बुहारी’लाई युट्युबमा करिब ३० लाख दर्शकले हेरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

रामचन्द्र बोहराको लेखन तथा निर्देशन रहेको टेलिचलचित्रमा लक्ष्मी गिरी, रामचन्द्र बोहरा, देशभक्त खनाल, प्रशन्न कार्की, विजय देउजा, अनिता बैजुलगायत कलाकारको अभिनय छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय