site stats
बाह्रखरी :: Baahrakhari
कला
‘बुहारी’ युट्युब ट्रेन्डिङको एक नम्बरमा

काठमाडौं । टेलिचलचित्र ‘बुहारी’ युट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको छ । ६ दिन अगाडि युट्युबमा अपलोड गरिएको ‘बुहारी’को १७६ औँ भाग एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो । 

६ दिनमा ‘बुहारी’लाई युट्युबमा करिब ३० लाख दर्शकले हेरेका छन् । 

रामचन्द्र बोहराको लेखन तथा निर्देशन रहेको टेलिचलचित्रमा लक्ष्मी गिरी, रामचन्द्र बोहरा, देशभक्त खनाल, प्रशन्न कार्की, विजय देउजा, अनिता बैजुलगायत कलाकारको अभिनय छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu