site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सदनमा कांगेस र एमाले सांसदबीच धकेलाधकेल

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच मुठभेडको अवस्था सिर्जना भएको छ ।

बिहीबार नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरूले वेल घेरेर नाराबाजी गरिरहेको समयमा सभामुखले बैठक सञ्चालन गरेपछि प्रतिपक्ष उत्तेजित बनेको थियो । त्यसक्रममै सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिएका थिए ।

प्रतिपक्षले छेकेर नाराबाजी गरिरहेकै बेला सत्तापक्षका सांसदहरू पनि उठेर नाराबाजीमा उत्रिएका थिए ।

दुवैतर्फको नाराबाजीका बीच एमाले अध्यक्ष केपी ओली पनि उभिएर प्रतिवादमा उत्रिएपछि एमाले र कांग्रेसका सांसदहरूबीच धकेलाधकेल भएको थियो । लगत्तै सभामुखले बैठक स्थगित गरे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu