site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
व्यवसायीको मनोबल कमजोर हुँदा बजार चलायमान भएन : पूर्वअध्यक्ष राणा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले सरकारको स्थिर नीति र बैंकको स्थिर ब्याज नहुँदा व्यवसायीहरू समस्यामा परेको बताएकी छिन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले बिहीबार आयोजना गरेको आर्थिक मन्दीबाट सहजतातिर भन्ने बहसमा बोल्दै राणाले यस्तो बताएकी हुन्  । 

Prabhu Bank
Agni Group
NIC Asia

"व्यवसायीको मनोबल कमजोर हुँदा व्यावसायिक जगतमा अहिले समस्या निम्तिएको छ । मनोबल बढाउन सरकारको स्टेबल पोलेसी र ब्याजदर स्थिर हुनुपर्छ," उनले भनिन्, "अहिले नै स्थिति बिग्रिसकेको अवस्था छैन, व्यवसायीको कन्फिडेन्ट बढाउनु पर्छ ।"

आगामी बजेटमा समग्र अर्थतन्त्रलाई चलायमान बनाउने कार्यक्रम र नीति अवलम्बन गर्नुपर्ने पनि उनको भनाइ छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement