site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला १३ सय रुपैयाँले बढेर एकलाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, मंगलबार सुन प्रतितोल एकलाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुईहजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्