site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ आँखारोग *विशेषज्ञको टोलीले शल्यक्रिया गरेको हो ।

उनको शल्यक्रिया सफल भएको छ । तर, शल्यक्रियाबारे मेनुकाको परिवार र अस्पतालले खबर बाहिर ल्याउन नचाहेको स्रोतले बतायो ।

*यसअघि डा. सन्दुक रुइत नेतृत्वको टोलीले शल्यक्रिया गरेको भएकाले सच्याइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro