site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सूचनाको विश्वसनीयता महत्त्वपूर्ण : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले सूचनाको विश्वसनीयता महत्त्वपूर्ण रहेको बताएका छन् । सञ्चारमाध्यम प्रतिस्पर्धी र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने किसिमको हुनुपर्नेमा उनले जोड दिए ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उनले सार्वजनिक सेवा प्रसारण विधेयकमार्फत सञ्चारमाध्यमलाई सरकारको नभएर राज्य पक्षधर बनाउन खोजिएको बताए ।

उनले सबै सरकारी सञ्चार संस्थालाई एउटै छाताभित्र राख्दा राम्रो हुने धारण व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro