site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘मनसरा’को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मनसरा’को पहिलो गीत रिलिज गरिएको छ । सोमबार रिलिज गरिएको ‘झ्यालको’ बोल रहेको गीतमा झुमा लिम्बूको कम्पोजिसन छ । गीतमा हर्क साउदको शब्दरचना छ । 

सनुप पौडेल र झुमा लिम्बूको स्वर रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारका केही दृश्य समावेश छन् । 

Dabur Nepal
NIC Asia

सिनेमामा प्रविण खतिवडा, मिरुना मगर, मेनुका प्रधान, दयाहाङ राईको मुख्य भूमिका छ । 

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र वैशाख २१ गतेबाट रिलिज हुनेछ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro