site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–१०, त्रिनेत्र पेट्रोल पम्पनजिक शनिबार ना २१ प ४१५८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ सडकछेउको डिभाइडरमा ठोक्किएको थियो । 

मृत्यु हुनेमा चितवनको खैरहनी नगरपालिका–७ बस्ने २२ वर्षीय देवनारायण चौधरी रहेका छन् । दुर्घटनामा घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro