site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मकवानपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मकवानपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११, थानाभर्‍याङ बस्ने ५५ वर्षीय भीमबहादुर बिडारी छन् । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

Dabur Nepal
NIC Asia

पिपलबोटस्थित पूर्व–पश्चिम सडकखण्डमा कर्रातर्फबाट आउँदै गरेको बा.प्र.०३–००५ प ३५११ नम्बरको स्कुटरलाई बसपार्कबाट कर्रातर्फ जाँदै गरेको प्र.२–०३–००१ ख ६८५४ नम्बरको टिपरले शनिबार हैटौँडा उपमहानगरपालिका–१० मा ठक्कर दिएको थियो । 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro