site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली सिंहदरबारमा
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बिहीबार मन्त्रिपरिषद् बैठकलगत्तै प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको हो । झापाबाट काठमाडौं फर्किएलगत्तै प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका हुन् । 

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्तिसहितको विवाद सुल्झिसकेको छैन । सोहीलगायत समसामयिक विषयमा छलफल भइरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro