site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रुस–युक्रेन युद्धमा घाइते नेपालीका परिवारले गरे सिंहदरबार अगाडि प्रदर्शन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । रुस–युक्रेन युद्धका क्रममा मृत्यु तथा घाइते नेपाली युवाका परिवारले सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका छन् । युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने माग राख्दै उनीहरूले बिहीबार सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए । 

उनीहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले केहीलाई पक्राउ गरेको छ ।

रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउनुपर्ने, बन्दी बनाइएको रिहाइको पहल गर्न माग गर्दै उनीहरूले लगातार सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement