site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुस–युक्रेन युद्धमा घाइते नेपालीका परिवारले गरे सिंहदरबार अगाडि प्रदर्शन 

काठमाडौं । रुस–युक्रेन युद्धका क्रममा मृत्यु तथा घाइते नेपाली युवाका परिवारले सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका छन् । युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने माग राख्दै उनीहरूले बिहीबार सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए । 

उनीहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले केहीलाई पक्राउ गरेको छ ।

रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउनुपर्ने, बन्दी बनाइएको रिहाइको पहल गर्न माग गर्दै उनीहरूले लगातार सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro