site stats
बाह्रखरी :: Baahrakhari
कला
यस्तो बन्यो ‘मनसरा’को ट्रेलर

काठमाडौं । चलचित्र ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा आज एक कार्यक्रमबीच कवि उपेन्द्र सुब्बाको दास्रो निर्देशन चलचित्र ‘मनसरा’को ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा प्रेम र द्वन्द्व समावेश छ । टिजरलाई विस्तृत रूपमा देखाएको ट्रेलरले मुख्य कलाकारको मनोदशा प्रस्तुत गरेको छ । ट्रेलरले  चलचित्रले भन्ने कथालाई संकेत गरे पनि थप कौतुहल बनाएको छ । 

ट्रेलरमा प्रविण खतिवडा, मिरुना मगर, दयाहाङ राई, मेनुका प्रधानलाई समय लिएको छ । जो सिनेमाका मुख्य पात्र हुन् । कमेडीको बेसमा सामाजिक कथा भन्ने चलचित्रले अन्तरजातीय सम्बन्धलाई भन्नेछ । 

निर्देशक सुब्बाकै लेखन रहेको चलचित्र वैशाख २१ गते रिलिज हुनेछ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  २०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu