site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायबीच अनलाइन भुक्तानी सम्झौता
SkywellSkywell

काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय कम्पनीबीच अनलाइन भुक्तानीसम्बन्धी सम्झौता भएको छ । 

सम्झौतासँगै गण्डकी ट्याक्सी व्यवसाय प्रालिसँग आबद्ध ट्याक्सी व्यवसायीले प्रभु बैंकमा रहेको खाताबाट सहजै मोबाइल एप्लिकेसनबाटै भुक्तानी सम्बन्धी काम गर्न सक्नेछन् ।

KFC Island Ad
NIC Asia

सम्झौतामा प्रभु बैंकका गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगर र गण्डकी ट्याक्सी व्यवसायका अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा फोन पेको तर्फबाट समेत प्रतिनिधिहरूको उपस्थिति थियो । 

Royal Enfield Island Ad

सार्वजनिक यातायातका सेवाग्राहीले ट्याक्सी चालकसँग रहेको प्रभु बैंकले उपलब्ध गराउने क्यूआरमार्फत झन्झटबिना ट्याक्सी भाडा भुक्तानी गर्न सक्नेछन् ।

गण्डकी ट्याक्सी व्यवसायमा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरूका लागि बैंकको तर्फबाट क्यूआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरू उपलब्ध गराइएको बैंकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  २३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro