site stats
बाह्रखरी :: Baahrakhari
देश
पाठेघरको मुखको क्यान्सरको परीक्षणसम्बन्धी शिविर चलाउँदै काठमाडौं महानगर 

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना महिला जनप्रतिनिधि र कर्मचारीका निम्ति निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।  

मंगलबार हुने शिविरमा स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण र प्रजनन् स्वास्थ्यसम्बन्धी परीक्षण हुने महानगरले जनाएको छ । शिविर राष्ट्रिय सभागृहमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म चल्नेछ । 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्