site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
‘ब्लू टिकमार्क’ हाइड गर्न मिल्ने फिचर हटाउँदै एक्स
Global Ime bank

काठमाडौं । सामाजिक सञ्जाल एक्सले पैसा तिरेर लिन मिल्ने ‘ब्लू टिकमार्क’ हाइड गर्न मिल्ने फिचर हटाउने भएको छ ।

गत वर्ष एलन मस्कको कम्पनीले ‘ब्लू टिकमार्क’ अन्य प्रयोगकर्ताले देख्न नसक्ने बनाउन मिल्ने फिचर ल्याएको थियो । अहिले निश्चित मिति नखुलाएरै एक्सले प्रिमियम प्रयोगकर्तालाई उक्त फिचर हट्ने जानकारी गराइरहेको छ ।

गत हप्ता एक्सले प्रयोगकर्तालाई ब्लू टिकमार्क कसरी लुकाउने भनेर जानकारी गराउने सेक्सन हटाएको थियो । कतिपय प्रिमियम प्रयोगकर्ताले भने आफूले ब्लू टिकमार्क मन नपराउने हुँदा हाइड गर्न चाहेको भन्दै फिचर नहटाउन आग्रह गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu