site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेसपाले इलाम–२ मा थेगिमलाई समर्थन गर्ने 

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले इलाम–२ मा डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने भएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले उपनिर्वाचनमा थेगिमलाई समर्थन गर्ने जनाएको छ । 

पार्टी प्रवक्ता कृष्ण शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै थेगिमलाई विजयी गराउन आह्वान गरेका छन् । थेगिम पहिचानवादी स्वतन्त्र उमेदवार हुन् । त्यस क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

samajbadi-party-1712313555.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro