site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नयाँ वर्षमा एलजीको उपहार योजना

काठमाडौं । एलजीले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ वर्षको सुखद सुरुआत, नगद र उपहारको साथ’ नामक अफर ल्याएको छ ।

यस अफर ग्राहकवर्गले एलजीका घरायसी सामान खरिद गर्दा नगद छुट र पक्का उपहारका साथै एक लाख रुपैयाँको दुर्घटना बिमा, तथा लक्की ड्र मा एलजी ओलेड टीभी हरेक महिना जित्न सक्ने कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

एलजी ओलेड टीभी, एलजी क्युनेड टीभी, एलजी यूएचडी टीभी, साउन्ड बार, होम अडियो, एलजी सिंगल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरूले ४० प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा माइक्रोवेभ ओभन, एलजी डबल डोर रेफ्रिजेरेटर (३०८ लिटर र माथि)को खरिदमा मिक्सर वा भेजिटेबल प्युरिफायर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटर सम्म)को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर लगायत सामाग्री  खरिदमा एयर हिउमिडिफायर प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, एयर सलुसनतर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरूले फ्री इन्स्टलेसन सेवा पाउनेछन् ।

साथै, ग्राहकहरूले हरेक महिना लक्की ड्र मार्फत दुई वटा एलजी ओलेड टीभी जित्न सक्नेछन् । र कुनै पनि एलजी टीभीको खरिदमा एक लाख रुपैयाँको दुर्घटना बिमा पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकवर्गहरूले यो बिमामार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपूर्र्ति दाबी गर्न सक्नेछन् । ग्राहकहरूले लक्की ड्र र दुर्घटना बिमामा समावेश हुन विज्ञापनमा दिइएको छुट्टाछुट्टै क्यूआर कोड स्क्यान गरेर मागिएको विवरण भरेर रजिस्टर गर्नु पर्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro