site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विश्वका अर्बपतिको सूचीमा विनोद चौधरी पुरानै स्थानमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विश्वका अर्बपतिहरूको सूचीमा विनोद चौधरीको स्थान याथास्थितिमा रहेको छ । फोर्ब्सले जारी गरेको अर्बपतिहरूको सूचीमा चौधरी एक हजार ७६४ औँ स्थानमा रहेका छन् । 

चौधरीको सम्पत्ति पछिल्लो दुई वर्षमा स्थिर देखिएको छ ।सन् २०२३ र २०२४ मा चौधरीको सम्पत्ति १.८ अर्ब अमेरिकी डलर रहेको छ ।  सन् २०२२ मा १.५ अर्ब सम्पत्ति अमेरिकी डलर रहेकोमा त्यसअघि सन् २०२० र २०२१ मा १.४ अर्ब रहेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ११:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC