site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले निरन्तर रेकर्ड बनाइरहेको छ । आज तोलामा १८ सय रुपैयाँ बढेर सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । 

आज छापावाल सुन तोलामा एक लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

Dabur Nepal
NIC Asia

तेजाबी सुन तोलामा एक लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ६१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ११:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro