site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आयरल्यान्ड वुल्भ्सविरुद्ध बलिङमा नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ पहिले बलिङमा आएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेपछि वुल्भ्सका कप्तान निल रकले ब्याटिङको निर्णय गर्दै घरेलु टिमलाई फिल्डिङमा निम्त्याएका हुन् ।

यसअघि घरेलु टिमविरुद्धको ट्वान्टी–२० शृंखला आयरल्यान्ड वुल्भ्सले २–१ ले जितेको थियो । आयरल्यान्ड आज पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यता, विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ भने घरेलु समर्थकमाझ शृंखलामा सुखद सुरुआतको लक्ष्यमा छ ।

आजको खेलपछि शृंखलाको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ ।

Global Ime bank

नेपाल ‘ए’ सँगको खेलअघि वुल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । जहाँ वुल्भ्स दुवै खेलमा पराजित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय