site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आयरल्यान्ड वुल्भ्सविरुद्ध बलिङमा नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ पहिले बलिङमा आएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेपछि वुल्भ्सका कप्तान निल रकले ब्याटिङको निर्णय गर्दै घरेलु टिमलाई फिल्डिङमा निम्त्याएका हुन् ।

यसअघि घरेलु टिमविरुद्धको ट्वान्टी–२० शृंखला आयरल्यान्ड वुल्भ्सले २–१ ले जितेको थियो । आयरल्यान्ड आज पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यता, विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ भने घरेलु समर्थकमाझ शृंखलामा सुखद सुरुआतको लक्ष्यमा छ ।

आजको खेलपछि शृंखलाको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ ।

Global Ime bank

नेपाल ‘ए’ सँगको खेलअघि वुल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । जहाँ वुल्भ्स दुवै खेलमा पराजित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कमजोरी सहितको सकारात्मक बजेट
कमजोरी सहितको सकारात्मक बजेट