site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इजरायली हवाई आक्रमणबाट गाजामा तीन विदेशी नागरिक मारिए
तस्बिर : सिन्ह्वा ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । इजरायलले गरेको आक्रमणबाट मध्य गाजामा तीन विदेशी नागरिकको मृत्यु भएको छ । मध्य गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा तीन विदेशी मारिएका हमासले जनाएको हो ।

मध्य गाजापट्टीको देइर अल–बालाह सहरमा सोमबार इजरायली हवाई आक्रमणमा कम्तीमा तीन विदेशीको मृत्यु भएको गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले जनाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement