site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायली हवाई आक्रमणबाट गाजामा तीन विदेशी नागरिक मारिए
तस्बिर : सिन्ह्वा ।

काठमाडौं । इजरायलले गरेको आक्रमणबाट मध्य गाजामा तीन विदेशी नागरिकको मृत्यु भएको छ । मध्य गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा तीन विदेशी मारिएका हमासले जनाएको हो ।

मध्य गाजापट्टीको देइर अल–बालाह सहरमा सोमबार इजरायली हवाई आक्रमणमा कम्तीमा तीन विदेशीको मृत्यु भएको गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले जनाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्