site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बर्दियाबाट ६ किलो चरेससहित एक महिला नियन्त्रणमा 

काठमाडौं । बर्दियाको बढैयाताल गाँउपालिका–२ स्थित सीमा इलाकाबाट ६ किलो चरेससहित एक महिलालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) फुटाहाले ४५ वर्षिया आशा राईलाई नियन्त्रणमा लिएको हो ।

Dabur Nepal
NIC Asia

दाङको लमही नगरपालिका–१ की राई चरेस बोकेर नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरीका १२ वटा ठूलो प्याकेटभित्र ससाना २२ वटा प्याकेट बनाएर शरीरमा बाँधेर  भारततर्फ जाँदै गर्दा शंका लागेर चेकजाँच गरिएको थियो ।

उनलाई बरामद चरेससहित आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro