site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना
Sarbottam CementSarbottam Cement

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)ले यसपटक पनि अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको टीबीसीले यूकेस्थित आफ्नो साझेदार संस्था लिड्स बेकेट युनिभर्सिटी (एलबीयू)का विद्यार्थीहरूलाई स्वागत गर्दै विभिन्न कार्यक्रमको आयोजना गरेर कार्यक्रम सम्पन्न गरेको हो ।

मार्च २५ देखि २९ सम्म भएको कार्यक्रममा एलबीयूका आठजना विद्यार्थीहरूसँगै टीबीसीका विद्यार्थीहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो । विश्वव्यापी शैक्षिक उत्कृष्टतालाई बढावा दिने टीबीसीको यस प्रयासमा १६ जना विद्यार्थीहरूले ‘इन्टरनेट अफ थिङ्ग्स’जस्ता नवीन परियोजनाहरूमा संलग्न हुने मौका पाएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

 

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC