site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एक्सका भेरिफाइड प्रयोगकर्ताले ग्रोक एआई च्याटबट चलाउन पाउने

काठमाडौं । सामाजिक सञ्जाल एक्सका प्रिमियम प्रयोगकर्ताले एक्सएआईको च्याटबट ग्रोक चलाउन पाउने भएका छन् । एक्सका मालिक एलन मस्कले यसै हप्ता सबै प्रिमियम प्रयोगकर्ताले एआई च्याटबट ग्रोकमा पहुँच पाउने बताएका हुन् ।

पहिलाको ट्विटर हालको एक्समा मासिक पैसा तिरेर प्रिमियम मेम्बरसिप लिएपछि भेरिफाइड (प्रमाणित) प्रयोगकर्ताको संकेत गर्ने ब्लु टिकमार्क र थप विभिन्न फिचर उपलब्ध हुन्छ ।

Dabur Nepal
NIC Asia

ओपनएआईको चर्चित एआई च्याटबट च्याटजीपीटीपछि मस्कको कम्पनी र अन्य धेरै कम्पनीले पनि त्यस्तै च्याटबट ल्याएका छन् ।

मस्कले उद्देश्यअनुसार मानवताको हितका लागि काम नगरेर नाफामुखी भएको भन्दै आफू समेत संस्थापक रहेको ओपनएआईविरुद्ध मुद्दा हालेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro