site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘मनसरा’को टिजर सार्वजनिक
Dabur Nepal
NIC Asia

काठमाडौं । चलचित्र ‘मनसरा’को टिजर सार्वजनिक भएको छ । अन्तरजातीय सम्बन्धको कथावस्तुमा निर्माण भएको चलचित्रमा मिरुना मगर, प्रवीण खतिवडा, दयाहाङ राई र मेनुका प्रधानको अभिनय छ । 

उपेन्द्र सुब्बा निर्देशित चलचित्रले साधारण कथालाई रोचक बुनाइबाट पेस गर्न लागेको टिजरले देखाउँदछ । यसै वर्षको सुरुआतमा ‘जारी’ बाट ब्लकबस्टर निर्देशन 'डेब्यु' गरेका सुब्बाको यो दोस्रो सिनेमा हो ।

निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्णकुमार लिम्बू मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro