site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सुनको मूल्य तोलामा ७०० ले बढ्यो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य प्रतितोला ७०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख २४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा ७०० रुपैयाँले वृद्धि भएको छ । महासंघले आजका निम्ति तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ६०० रुपैयाँ कायम गरेको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदीको मूल्य आजका निम्ति प्रतितोला एक हजार ५२५ रुपैयाँ निर्धारण गरिएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ५२० रुपैयाँमा कारोबार भएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय