site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उदयपुरमा जीप दुर्घटना, ६ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

टक्सार (भोजपुर) । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

को१ज २५९३ नम्बरको जीप बिहीबार उदयपुरको मैनमैनीमा दुर्घटना भएको हो । दुर्घटनामा आठजना घाइते भएको प्रहरीले जनाएको छ । जीपमा १४ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

जीप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धारकार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुदीपराज पाठकले बताए । स्थानीयका अनुसार जीप सडकबाट करिब आठ सय मिटर तल खसेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय