site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पीएनजीविरुद्ध नेपाललाई दोस्रो सफलता 
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको फाइनलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालका आकाश चन्दले टिमलाई दोस्रो सफलता दिलाएका छन् । 

बुधबार हङकङको मिसन रोड मैदानमा टस जितेर बलिङमा आएको नेपालका लागि आकाशले १.४ ओभरमा विकेट लिएका हुन् ।

आकाशले पीएनजीका असद भालालाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराए । जारी खेलको दुई ओभर समाप्त हुँदा पीएनजीले दुई विकेट गुमाएर १५ रन बनाएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro