site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चालु खाता एक खर्ब ६१ अर्बले बचतमा
SkywellSkywell

काठमाडौं । सरकारको चालु खाता एक खर्ब ६१ अर्ब ६९ करोड रुपैयाँले बचतमा छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ महिनासम्मको तथ्यांकानुसार चालु खातामा सुधार देखिएको हो ।

गत वर्षको सोही अवधिमा चालु खाता ४० अर्ब १६ करोड रुपैयाँले घाटामा थियो ।

Dabur Nepal
NIC Asia

चालु खाता घाटाले अरू देशहरूबाट खुद सापटी लिइएको भन्ने बुझिन्छ । चालु खाता बचतमा रहे अरू देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ ।

चालु खाता घाटा सुधार हुँदै जानुले हाल नेपालले अरू देशहरूबाट लिएको खुद सापटी घटाउँदै गएको देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu