site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बायर्नको फराकिलो जितमा केनको ह्याट्रिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । ह्यारी केनको ह्याट्रिकप्रेरित बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा मेइन्जविरुद्ध ८–१ को जित निकालेको छ ।

शनिबार घरेलु मैदानमा ह्यारी केनले ह्याट्रिक गर्दा लिओन गोरेट्जकाले दुई तथा थोमस मुलर, जमल मुसियला र सर्ज जिनाब्रीले समान एक गोल गरेका थिए । मेइन्जका नादिम अमिरीले एक गोल फर्काए ।

Prabhu Bank
Agni Group
NIC Asia

मेइन्जविरुद्धको खेलपछि केन बुन्डेसलिगामा ‘डेब्यु’ सिजनमै चार ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । इङ्ल्यान्ड राष्ट्रिय टोलीका ३० वर्षीय कप्तान केनले यस सिजन क्लब र राष्ट्रको लागि ४० गोल गरिसकेका छन् । उनले बुन्डेसलिगाको २५ खेलमा ३० गोल गरिसकेका छन् ।

जितपछि २५ खेलबाट बायर्न ५७ अंकसहित दोस्रो स्थानमा छ । एक खेल कम खेलको बायर्न लेभरकुजेन ६४ अंकसहित शीर्ष स्थानमा छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !