site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी केन्द्रका सांसदलाई ‘ह्वीप’
फाइल तस्बिर ।

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)का सांसदलाई ‘ह्वीप’ जारी गरिएको छ । शनिबार सिंहदरबारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकबाट ह्वीप जारी गरिएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने दिन र राष्ट्रियसभा अध्यक्षको निर्वाचनका बेला अनिवार्य उपस्थितिका निम्ति ह्वीप जारी गरिएको उनले बताए ।

Dabur Nepal
NIC Asia

राष्ट्रियसभा अध्यक्षको निर्वाचन यही फागुन २९ गते हुँदै छ । आइतबार बस्ने माओवादी पदाधिकारी बैठकबाट राष्ट्रियसभा अध्यक्षको उमेदवार टुंगो लगाइने उनले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले आउँदो बुधबार बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro