site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कालीकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

मान्म । कालीकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गंगा थापाको मृत्यु भएको हो । 

विद्युतको सवस्टेशनबाट चाखा काल्ढुंगामा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट लागेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए । “गाडेको विद्युतको पोल अन्यत्र सार्न खोज्दा पोलको टुप्पोले विद्युत् प्रवाह भइरहेको तारलाई छुँदा करेन्ट लागको हो”, उनले भने, “दुवैजनाको घटनास्थलमा नै मृत्यु भएको हो ।” 

मृतक केशवराज थापा स्थानीय मंगालासैनी माध्यमिक विद्यालयको शिक्षक हुन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement