site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अर्थतन्त्र अझै पनि संकटग्रस्त छ : वेदुराम भुसाल
SkywellSkywell

काठमाडौं । राष्ट्रियसभा सदस्य डा. वेदुराम भुसालले मुलुकमा अर्थतन्त्र अझै पनि संकटको अवस्थामा रहेको बताएका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा उनले बाह्य सूचकांकहरूमा सुधार देखिएको भए पनि आन्तरिक सूचकांकमा अझै पनि समस्या रहेको बताए ।

उनले अर्थतन्त्रको समस्या गम्भीर चुनौतीको रूपमा रहेको जिकिर गरे । उनले अहिलेको सरकार अर्थतन्त्रका समस्या समाधानका लागि सफल हुनुपर्ने बताए ।

Dabur Nepal
NIC Asia

"एउटा गम्भीर चुनौतीको रूपमा यतिबेला हाम्रो अर्थतन्त्र संकटमा छ । यसलाई समाधान गर्नका निम्ति यो सरकार सफल बनोस्," उनले भने ।

उनले सामाजिक र सांस्कृतिक क्षेत्रमा परिवर्तन नहुँदा संघीय लोकतान्त्रिक गणतन्त्रका बारेमा प्रश्नहरू उठिरहेको बताए ।

उनले अहिलेको समीकरण फेरि परिवर्तन नहुने गरी अघि बढ्नुपर्ने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu