site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सुनचाँदीको मूल्य बढ्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ६०० रुपैयाँ बढेर कारोबार भएको छ । 

चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर कारोबार भइरहेको महासंघले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ११:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC