कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५, राधापुरस्थित एक किसानको खेतमा बनाइएको मचान । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने जनावरबाट खेती जोगाउन यहाँका किसान यस्तै मचानमा रातभर जाग्राम बसेर जनावर धपाउने गरेका छन् । तस्बिर : गोकुल जोशी/रासस ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com