site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हुन्डीको १२ लाख रुपैयाँसहित एक चिनियाँ नागरिक पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कामठाडौं । प्रहरीले अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संघाईका ज्याउ जीउ छन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनको साथबाट १२ लाख रुपैयाँ बरामद भएको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा उनलाई बुधबार भक्तपुर मध्यपुर ठिमी–३ गठ्ठाघरबाट पक्राउ गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC