site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हुन्डीको १२ लाख रुपैयाँसहित एक चिनियाँ नागरिक पक्राउ

कामठाडौं । प्रहरीले अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संघाईका ज्याउ जीउ छन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनको साथबाट १२ लाख रुपैयाँ बरामद भएको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा उनलाई बुधबार भक्तपुर मध्यपुर ठिमी–३ गठ्ठाघरबाट पक्राउ गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro