site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आगामी बजेटमा निजगढ विमानस्थलको लगानी ढाँचा टुंगो लगाइने
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा निजगढ विमानस्थलको लगानीको ढाँचा टुंगो लगाउने घोषणा गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने प्रस्ताव पेस गर्दै अर्थमन्त्री महतले लगानीको ढाँचा टुंगो लगाएर निर्माण प्रक्रिया अगाडि बढाउने बताए ।

मन्त्रीले महतले पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन देखिएका अड्चनहरूलाई हटाउने पनि घोषणा गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu