site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिटरब्याज पीडित र सरकारबीच भोलि पनि वार्ता, आन्दोलनलाई निरन्तरता दिने
मिटरब्याज पीडित ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । मिटरब्याज पीडित र सरकारबीचको वार्ता सोमबार थप छलफल गर्ने सहमतिसहित सकिएको छ । पहिलो दिन आज आगामी छलफलमा पीडितका मागअन्तर्गत पर्ने सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता गराउने सहमति भएको छ ।

गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षले आफूहरूका माग राखेका थिए । सरकार र पीडितबीच भोलि बिहान ११ बजेदेखि पुन: वार्ता हुने छ ।

पीडितहरूले सडक आन्दोलनलाई निरन्तरता दिने छन् ।

आजैमात्र पीडित पक्षले संघर्ष समितिको तर्फबाट अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए । टोलीमा आदित्य राम, मोहन महत्तो, शिव शंकर महत्तो, दामोदर ढकाल, रुक्मिणी चौधरी, सोहन शर्मा, राजाराम यादव र अंकित खनाल सदस्य छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  २२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro