देश
काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिले वार्ता टोली गठन गरेको छ । सरकारसँग वार्ता गर्न संघर्ष समितिले अवधेश कुश्वाहाको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली गठन गरेको हो ।
संघर्ष समितिले वार्ता टोली गठन गरेसँगै आजैबाट सरकारसँग औपचारिक वार्ता सुरु भएको छ ।
विभिन्न माग बोकेर मिटरब्याज पीडित काठमाडौं आएका छन् । उनीहरूले दिनहुँ आन्दोल गरिरहेका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८० १९:४६
प्रतिक्रिया दिनुहोस्