बाह्रखरी फोटो

काठमाडौं । देशका विभिन्न ठाउँबाट हिँडेर आएका मिटरब्याजपीडितले आइतबार पनि काठमाडौंमा मार्चपास गरेका छन् ।
मिटरब्याजपीडितको र्याली भृकुटीमण्डपबाट सुरु भएर पुतलीसडक बागबजार, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।
मिटरब्याजपीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल पनि ‘न्याय मार्च’मा सहभागी भएका थिए ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८० १५:४४
प्रतिक्रिया दिनुहोस्