site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
११ बुँदे घोषणासहित सकियो कांग्रेस महासमिति बैठक : नेताहरूका आ–आफ्नै दाबी 

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक ११ बुँदे गोदावरी घोषणापत्र जारी गर्दै सकिएको छ ।

फागुन ७ गतेदेखि सुरु भएर आज (बिहीबार) सम्पन्न भएको महासमिति बैठकले नेपालको संविधानको रक्षा, संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको सार्थक कार्यान्वयन गर्ने घोषणा गरेको छ । 

कांग्रेसले मुलुकमा विद्यमान सबैखाले सामाजिक एवं जातीय क्षेत्रीय तथा लैंगिक विभेद र हिंसाविरुद्ध कार्यक्रमिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि जाहेर गरेको छ । यस्तै बैठकले कांग्रेसको महत्त्वपूर्ण उपस्थितिसहित निर्माण भएको गठबन्धनलाई निरन्तरता दिइ वर्तमान सरकारमार्फत भ्रष्ट्राचार, वेथिति र विसंगतिविरुद्ध वैधानिकरूपमै अभियान सञ्चालन गरी सुशासन र राष्ट्रिय सदाचार पद्धति स्थापित गर्न कृतसंकल्पित रहने अठोट पनि गरेको छ ।

यस्तो छ ११ बुँदे घोषणा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro