site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सुनचाँदीको मूल्य घट्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा करोबार भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ कारोबार भएको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँ कायम गरिएको महासंघले जानकारी गराएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय