site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदिप पौडेलले अघि सारे २८ बुँदे पुरक प्रस्ताव : टिकट बाँड्ने समिति खारेज हुनुपर्ने
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले जारी महासमिति बैठकमा २८ बुँदे पुरक प्रस्ताव अघि सारेका छन् ।

जसमा डिजिटल पार्टी बनाउनुपर्ने, निर्वाचनमा उमेदवार छनोट र टिकट वितरणका लागि बनाइएका समिति र बोर्ड खारेज गरिनुपर्ने, भ्रातृ संस्थामा मनोनीत गर्नु स्वतः अवैध हुनेलगायतका प्रस्ताव रहेका छन् ।
उनको प्रस्तावमा कांग्रेसलाई आम नागरिकमा आधारित मास बेस्ड पार्टीका रुपमा विकास गर्नुपर्ने उल्लेख गरिएको छ ।

“केही नेतालाई खुसी पार्न वा रिझाउन यो महान् आन्दोलनमाथि अन्याय नगरौँ कांग्रेसलाई नेतातन्त्रबाट मुक्त गरौँ, पुनर्गठन गरौँ र एक्लै देशको नेतृत्त्व कायापलट गर्न सक्ने ठाउँमा लैजाऔँ,” उनले प्रस्तावमा भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu